कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
काठमाडौं : कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ।
भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।
‘अहिले बैठक चलिरहेको छ, केही समयपछि निर्णय सार्वजनिक गर्छौं,’ कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले भने।
शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडकाे भुकम्पमा परी जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ। १४० बढी घाइते भएका छन्।
केही दिनयता भुकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा टेलिफोन र ईन्टरनेट छैन। विवरण आउने क्रम जारी छ।
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत, के–के समेटिएको छ योजनामा ?
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
प्रतिक्रिया