प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री…