भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लडाकु विमान तेजसबाट उडान भरेका छन् । तेजस चढेपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गरेका छन् । उनले लेखेका छन्, ‘आज तेजसमा उडेर म गर्वका साथ भन्न सक्छु कि हाम्…