मोदीले लडाकु विमान तेजसबाट उडान भरे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लडाकु विमान तेजसबाट उडान भरेका छन् । तेजस चढेपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘आज तेजसमा उडेर म गर्वका साथ भन्न सक्छु कि हाम्रो कडा परिश्रम र समर्पणका कारण हामी आत्मनिर्भरताको क्षेत्रमा विश्वमा कसैभन्दा कम छैनौँ ।
भारतीय वायुसेना, डीआरडीओ र एचएएल साथै सबै भारतीयहरूलाई हार्दिक बधाई।’
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ
फिलिपिन्स भूकम्प : कम्तीमा १५ जनाको मृत्यु
प्रतिक्रिया