काठमाडौं । स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ । अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बता…