गण्डकीका चार विधेयक प्रमाणीकरण
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको हो।
ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको थियो ।
गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै सांसद रेशम बहादुर जुग्जालीले च्याते बजेट पुस्ति…
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे
गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
पोखराको सम्पुर्ण जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै
गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँ…
प्रतिक्रिया