विराटनगरमा ४५ वर्षीय पुरुषको मृत्युु
विराटनगर महानगरपालिकाको वडा ६ का ४५ वर्षीय पुरुषको मृत्युु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका उनको बिहीबार साँझ मृत्युु भएको वडा अध्यक्ष विजय कामतले बताउनु भयो ।
मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनलाई ३ दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाली सेनाको टोलीले मृतकको शव व्यवस्थापन गर्ने वडाध्यक्ष कामतले बताउनु भयो ।
विराटनगरमा संक्रमित मध्ये ३ सय ३१ जना होम आईसोलेसनमा रहेका छन् ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया