इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को कोषाध्यक्षमा शंकर बस्याल विजय भएका छन् ।

बस्यालले २६७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी  मिथुन पौडेल ८२ मत ल्याएका छन्।