भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको प्रारम्भिक अनुमान गरिएको छ । यस भूकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको पूर्वी क्षेत्रमा यसको धक्का महसुस गरिएको थियो ।
रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
NEET UG पुनर्परीक्षासँग सम्बन्धित 'पेपर चुहावट' को दाबीको जवाफ NTA ले दियो
अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भन…
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
प्रतिक्रिया