हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट नष्ट भएको छ । सात कोठे भवन आगलागी हुँदा सुन तीन तोला, चाँदी १०० तोला नगद दुई लाख गरी जम्मा रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।
मलाई धनी श्रीमान् चाहिँदैन, बरु उल्टै १०-१५ लाख दिन सकूँ : तान्या मित्तल
नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो
जेलमा बस्नुपर्ने कैदीलाई भीआईपी सुविधा! होटलमा मासु–बियर, युवतीसँग रासलीला…
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
प्रतिक्रिया