सुधन गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन समितिले  प्रतिवेदन बुझाएको छ।

शुक्रबार प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताए।