सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
तिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल आज यहाँ आइपुग्नु भएको छ ।
कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उहाँहरु यहाँ आइपुग्नुभएको हो । सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
उहाँहरुले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको स्थलगत अवलोकन भ्रमण गरेको सभामुख अर्यालका निजी सचिव मधु मिजारले जानकारी दिनुभयो ।
टोलीमा उपसभामुख रुवी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत सहभागी हुनुहुन्छ
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा ता…
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको निम्तो
जिसस काभे्रको आगामी नीति : जलवायु उत्थानशील र सुशासन
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिस…
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छ: कु…
प्रतिक्रिया