काउन्सिल नेपालले जेनजी प्रदर्शनमा घाइते भएका ४ आर्थिक सहयोग
प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनको समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना, नेपाल प्रेस डटकका उमेश कार्कीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरेका हुन्।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उनीहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाएका थिए।
सोही प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका स्वतन्त्त पत्रकार शम्भु दङ्गाल भने अस्वस्थ्यता कारण उपस्थित हुन नसकेको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)
व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड
करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ लाग्ने, नवीकरण शुल्क २५ सय
लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक
लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएको भूम…
प्रतिक्रिया