सबैभन्दा शक्तिशाली रकेट स्टारसिप परीक्षण उडान असफल,हिन्द महासागरमा टुक्रा-टुक्रा भयो!
काठमाडौँ, १४ जेठः विश्वको अहिलेसम्म बनेको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल भएको छ ।
यसलाई मंगल ग्रहमा उपनिवेश स्थापना गर्ने इलोन मस्कको महत्वाकांक्षा मानिएको थियो।बीबीसी उत्तर अमेरिका संवाददाता पिटर बोवेसका अनुसार, यो स्टारसिपको नवौँ परीक्षण उडान थियो।
मानवरहित रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।प्रक्षेपणको केही समयपछि केही समस्या आयो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्कनुअघि नै नियन्त्रण बाहिर गयो।
स्पेसएक्सका अनुसार अन्तरिक्षयान द्रुत गतिमा विघटन भयो र हिन्द महासागरमा अवतरण हुनुअघि नै टुक्रा-टुक्रा भयो।स्पेसएक्सले गरेको पोस्टमा कम्पनीले यो परीक्षणले स्टारसिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने बताएको छ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्ध…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
प्रतिक्रिया