नेपालकाे चौथो विकेटकाे पतन

बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् ।

\नेपालले ५.४ ओभरमा ४ विकेटको क्षतिमा २४ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।