सन्दिप लामेछानेले दिलाए नेपाललाई साताैं सफलता

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । सन्दीप लामिछानेले तान्जीन हसनलाई आउट गरेपछि नेपाललाई सात  विकेट हात लागेको हो।  

।बंगलादेशले पछिल्लो १३ दशमलब ओभरमा  २ ओभरमा ७ विकेटको नोक्सानीमा ६९  रन बनाएको छ ।