कास्कीमा जीप दुर्घटना अपडेट : दुईजनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार  अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

 यो पनि :-

कास्कीमा जीप दुर्घटना : १२ जना घाइते