पूर्वमन्त्री, वर्तमान कांग्रेस केन्द्रीय सदस्यलाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्रीलाई कोरोना संक्रमण भएको छ । अहिले कर्णाली प्रदेश सांसद रहेका ती कांग्रेस केन्द्रीय सदस्यलाई कोराना संक्रमण भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सोमबार आएको रिर्पोटमा ती सांसदमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनको सम्पर्कमा रहेका प्रदेश सांसद र अन्य
नागरिकको कन्ट्रयाक ट्रेसिङ गर्ने काम सुरु गरिएको डा. तिवारीले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उनी पूर्व सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यमा पर्छन ।
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
प्रतिक्रिया