राष्ट्रपति सीद्वारा परिस्थिति अनुकूल गुणस्तरीय उत्पानमा जोड
चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त टिप्पणी गर्नुभएको हो।
सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
प्रतिक्रिया