पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ जना घाइते
पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै ४१ जना घाइते भएका छन् । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन् ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ । जहाँ २७ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ । कुल ४६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन् ।
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
प्रतिक्रिया