युक्रेनले क्रिमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि
युक्रेनी सेनाले क्रिमियाली शहर साकी नजिकै रहेको सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ ।
युक्रेनी वायुसेनाका कमाण्डर माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै युक्रेनिस्का प्राभदा मिडिया आउटलेटले सो घटना बारे शनिबार उल्लेख गरेको छ।क्राइमियामा रहेको रुसी कमाण्ड पोष्टमा आक्रमण भएको ओलेस्चुकले बताउनु भएको छ ।
शुक्रबार स्थानीय मिडियाले क्राइमियाको साकी र येभपेटोरिया क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन्। सम्भावित जोखिमका कारण क्रिमियन पुलमा यातायात अस्थायी रूपमा रोकिएको थियो।
साकी एयरफिल्ड ४३ औं स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो।
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट
प्रतिक्रिया