गायक राजकुमार शशंकरको ‘मदानी’ गित सार्वजानिक

काठमाडौँ। अहिलेको सांगितिक बजारमा नेपाली गित संगित निकै नै चर्चा परिचर्चाकाे रुपमा रहने गर्दछ।

यसै क्रम्मा आफ्नो सांगितिक दुनियाँमा छुट्टै पहिचान बनाउदैँ गरेका गायक राजकुमार शशंकरको ‘मदानी’ गित सार्वजानिक भएको छ।

केहि गितमा आफनो आवज दिएर लोकप्रिय बन्दै गरेका शशंकरको ‘ए रमा’ गीत दर्शकश्रोताले सांगितिक बजारमा निकै रुचाएका थिए।

rajkumaro song "Ea Rama"

समस्त दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका शशंकरले धेरै गितमा आवज संगै शब्द र संगित  पनि भरेका छन्। ए रमा, हे बिउटी, प्रीत को रित, कालि कालि, भुलाएर पल उनको लोकप्रीय गितहरु हुन्। 

उनले पछिल्लो समयमा  ‘मदानी’ गितको म्युजिक भिडियो आफनै अफिसियल युटुबबाट सार्वजनिक गरेका छन् ।

RAJKUMAR NEW SONG (MADANI)

उक्त गितमा सुमधुर आवाज राजकुमार शशंकर र राधा गुरुङको रहेको छ। शब्द  जीवन विश्वकर्माले गरेका छन्। भने संगित शशंकर आफैले भरेका छन्।

गितको म्युजिक भिडियोलाई निर्देशन विशाल घिमिरेको रहेको छ। एवम्  देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय रहेको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना!

गितको पुरा म्युजिक भिडियो हेर्न तल  link खोलेर हेर्नुहोल