अब ,विदेशमा नेपाली पाठ्यक्रम पढाई हुने
काठमाडौँ । सरकारले विदेशमा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन गर्न सर्तसहितको अनुमति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । यो खबर गोरखापत्रमा खबर छ ।
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
प्रतिक्रिया