काभ्रेपलाञ्चोकमा सवारी साधन दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बुधबार अपरान्ह रोशी गाउँपालिका १० डाडागाउँस्थित भित्री सडक खण्डमा बनेपाबाट महाभारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च. ०७७९ नं. बोलेर…