दाङ प्रहरीले १३ किलो अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई गएराति पक्राउ गरिएको हो । इ…