अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पारित गरेको छ। बीबीसीका अनुसार यो प्रस्ताव २१५ देखि २०८ मतल…