पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी सिरिजको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेर सिरिजले २-१ ले जितेको हो । इङल्याण्ड दिएको ३६ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर लक्ष्य पुर…