मोहम्मद वासिमले युएईको ओडिआई टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शुक्रवार वासिमले कप्तानीबाट राजिनामा घोषणा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान राहुल चोपडालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको छ । चोपड…