नाइजेरियाली सेनाहरूले गत हप्तामा देशभर आतंकवाद विरोधी अभियानहरूमा १ सय ४०संदिग्ध बन्दुकधारीहरू मारेको बताएको छ । सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा पत्रकारहरूलाई यस अवधिमा अन्य १३५ …