भारतको उत्तराखण्डको उत्तरकाशीमा ४० जना मजदुर ७६ घण्टादेखि सुरुङ भित्र फसेका छन् । गत नोभेम्बर १२ मा बिहान ४ बजे निर्माणाधीन सुरुङ खसेको थियो । चारधाम आयोजना अन्तर्गत ब्रह्मखाल र यमुनोत्री राष्ट्रिय राजमार्गको सिल्क्यर…