शुक्रबार रुसको राजधानी मस्कोको कन्सर्ट हलमा हमला भएको थियो । यो विगत केही वर्षयता रुसमाथि भएको सबैभन्दा भयानक हमला हो। बन्दुकधारीले यहाँ प्रवेश गरी १३९ जनाको हत्या गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प…