कर्णाली प्रदेशसभाको बैठक बस्दै

काठमाडाैँ। कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।

गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।