गृहमन्त्रीले माइतीघर पुगेर भने- पीडितको माग सम्बोधन गर्छु

गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्नामा बसेका पीडितहरूसँग भेटघाट गरेका छन्। 

बिहीबार माइतीघर मण्डला पुगेर उनीहरूलाई संयुक्तरूपमा भेटघाट गरेका हुन्।

गृहमन्त्री गुरुङले उनीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।