रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।
भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७ भारतको भ्रमण गर्ने भएका हुन्।
रास्वपा लामिछाने भारत भ्रममणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको हो।
लामिछानेको भारत भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराले बीबीसी नेपालीसँग बताएअनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा ‘चेकलिस्ट’ बनाएर काम गरिनेछ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए।
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
ढुंगा प्रहार गरेर १९ वर्षीय युवकले गरे ३२ वर्षीय पुरुषको हत्या
इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रतिक्रिया