ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गरेर थर्काएका छन्।
इजरायलले लेबननमा आक्रमण गरेपछि इरानले सोमबार अमेरिकासँग जारी वार्ता रोक्ने चेतावनी दिएको थियो।
त्यसपछि रिसाएका ट्रम्पले नेतन्याहुलाई फोन गरेर गाली गरेका हुन्।
अमेरिकी अनलाइन एक्सियोसका अनुसार ट्रम्पले रिसाउँदै नेतन्याहुलाई भने, ‘तिमी पागल भयौ? आखिर तिमी के गरिरहेका छौ? यदि म नभएको भए तिमी जेलमा हुन्थेउ। म तिमीलाई बचाइरहेको छु। तर अब सबैजना तिमीसँग रिसाएका छन्। सबैजना इजरायलसँग पनि रिसाएका छन्।’
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प खासगरी लेबननमा ठुलो संख्यामा नागरिक मारिएको र एकजना हेज्बुल्लाह कमान्डका लागि सम्पूर्ण भवन ध्वस्त पारिएकामा चिन्तित थिए।
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
हुलाकमार्फत घरघरमै राहदानी
विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
प्रतिक्रिया