पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ हजार ६ सय चार जनाको पीसीआर र २ हजार ८ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।
पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर एक हजार ७४७ जना संक्रिय संक्रमित छन् ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया