कर्णाली प्रदेशमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण
विश्व्यापीमहामारी रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण संख्या थप २२ जनामा पुष्टी भएको छ ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस क्रमित थपिएका छन् ।
दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । कर्णालीमा हाल सम्म कोरोना संक्रमण बाट ६ जनाको मृत्यु भइसकेको छ ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया