नेपालले क्यानडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने

 नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली क्यानडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।। 

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। यसअघिका दुई खेलमा पराजित नेपाल पहिलो जितको खोजिमा रहेको छ। 

नेपालको प्लेइङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी