दुर्गा प्रसाईंलाई साईबर व्युरोबाट अदालत लगियाे

 दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको छ । साईबर व्युरोबाट उनलाई अदालत लगिएको हो ।

चरित्र हत्या गरेको आरोपमा प्रसाईंलाई आज भक्तपुरको आफ्नै घरबाट पक्राउ गरिएको थियो ।उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । उनी प्रसाईंका अंगरक्षक रहेकाे खुलेकाे छ ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।