आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिन्धुपाल्चोककाे लिसंखुपाखर गाउँपालिका-७ बर्काङ बस्ने ४२ वर्षीय बुद्द तामाङको पासाङ डोल्मा कृषि तथा पशुपंक्षी फर्ममा शुक्रबार बेलुकी आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।