‘सेक्सुअल ह्यारसमेन्ट’ को आरोपमा ‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर पक्राउ

 ‘सेक्सुअल ह्यारसमेन्ट’ को आरोपमा ‘स्त्री २’ को गीत आयी नही, पुष्पाको गीत श्रीवल्लीका कोरियोग्राफर जानी मास्टर पक्राउ परेका छन् ।

२१ वर्षीया महिला कोरियोग्राफरले उनीमाथि शारीरिक शोषण गरेको आरोप लगाएकी छन् । जानीलाई साइबराबाद प्रहरीले बिहीबार गोवाबाट पक्राउ गरेको हो ।

आफ्नो उजुरीमा कोरियोग्राफरले बाहिरी सुटिङका ​​क्रममा जानी मास्टरले आफूलाई पटकपटक शारीरिक दुव्र्यवहार गरेको बताएकी छन् ।कोरियोग्राफर जानीविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।

२१ वर्षीया उजुरीकर्ताले विगत केही वर्षदेखि आफूमाथि यौन उत्पीडन भइरहेको बताएकी छन् । दुर्व्यवहार सुरु हुँदा कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।

कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिङ्गी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मै जाहेरी दर्ता भएको थियो। ।२१ वर्षीया उजुरीकर्ताले विगत केही वर्षदेखि आफूमाथि यौन उत्पीडन भइरहेको बताएकी छन् । दुर्व्यवहार सुरु हुँदा आफु नाबालिग रहेको उनले बताएकी छन् ।