एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा(सुचिसहित)

एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो ।

जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।