बालेनको फोटोको टीसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेकालाई प्रवेशमा राेक्याे

 काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को फोटो भएको टीसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले प्रवेशमा कडाइ गरेको छ ।

आज वसन्तपुरमा इन्द्रजात्रा हेर्न बालेन लेखेको टीसर्ट लगाएर गएका मानिसहरूलाई प्रहरीले जात्रास्थलमा प्रवेश गर्न दिएको छैन ।

उनीहरू त्यहाँ ठूलो समूहमा पुगेका थिए ।