अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

 अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

 सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश आदेश जारी गर्दै दायर रिटलाई अग्राधिकार समेत दिएको हो । अबको १५ दिनभित्रमा सर्वोच्च अदालतको प्रशासन महाशाखाले प्रत्यक्ष प्रसारण नगर्नुको कारण देखाउनु पर्ने छ । यसका लागि १५ असोजमा साधारण तारेख तोकिएको छ । सोमबार मात्रै कानुनका दुई विद्यार्थी अनिलकुमार साह र विवेक चौधरीले अदालतका बहसहरूको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्यायिक प्रक्रियालाई जनताको पहुँचसम्म पुर्‍याउन अदालतमा प्रत्यक्ष प्रसारण आवश्यक भएको तर्क उनीहरूको छ । ​यसले न्यायिक पारदर्शिता कायम हुने तथा नागरिकलाई न्यायिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर दिने उनीहरूको भनाई छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी