चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।
            
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

बेपत्ता  ममता काफ्ले प्रकरण : ममता अझै जीवितै रहेको नरेश भट्टका वकिलकाे दाबी

बेपत्ता ममता काफ्ले प्रकरण : ममता अझै जीवितै रहेको नरेश भट्टका वकिलकाे दाबी

नुवाकोटमा  स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता  तीर्थयात्री मृत फेला

नुवाकोटमा स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता तीर्थयात्री मृत फेला

त्रिशूली ट्रक दुर्घटना : ट्रक दुर्घटनापछि आधा तेल गायव, चालक भेटिएनन्

त्रिशूली ट्रक दुर्घटना : ट्रक दुर्घटनापछि आधा तेल गायव, चालक भेटिएनन्

त्रिशूली ट्रक दुर्घटना :  घटना शङ्कास्पद, ट्रक चालकको मोबाइल स्विचअफ

त्रिशूली ट्रक दुर्घटना : घटना शङ्कास्पद, ट्रक चालकको मोबाइल स्विचअफ

त्रिशूलीमा ट्रक दुर्घटना : ट्रकका चालक र सहचालककाे अवस्था अज्ञात

त्रिशूलीमा ट्रक दुर्घटना : ट्रकका चालक र सहचालककाे अवस्था अज्ञात

ममता काफ्ले प्रकरण--ममताको केसमा नयाँ ‘क्लु’ पायौं : अमेरिकी प्रहरी

ममता काफ्ले प्रकरण--ममताको केसमा नयाँ ‘क्लु’ पायौं : अमेरिकी प्रहरी

बागलुङ दुर्घटना अपडेट :गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीकाे पहिचान

बागलुङ दुर्घटना अपडेट :गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीकाे…

भक्तपुर गठ्ठाघर दुर्घटना प्रकरण : दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान

भक्तपुर गठ्ठाघर दुर्घटना प्रकरण : दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान