त्रिशूली ट्रक दुर्घटना : ट्रक दुर्घटनापछि आधा तेल गायव, चालक भेटिएनन्

आइतबार बिहान भैरहवाबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूली किनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

सनफ्लावर तेल बोकेर काठमाडौं जाँदै गरेको ट्रक दुर्घटनापछि आधा तेल गायव भएको प्रहरीको भनाइ छ । चालकनै सम्पर्कविहिन अवस्थामा भेटिएको उक्त ट्रकमा २२२५ वटा सनफ्लावर तेलका कार्टुन थिए ।