त्रिशूलीमा ट्रक खस्याे, घटनाबारे थप विवरण आउन बाँकी

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा ट्रक खसेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो। घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ।