नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाललाई नियुक्त गरिएको छ । 

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।