अष्ट्रेलियाका लागि राजदूतमा पूर्व उपसभामुख चित्रलेखा सिफारिसमा

पूर्व उपसभामुख चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी छन् ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलियाका  लागि राजदूतमा सिफारिस गरेको हो ।

यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।