गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमित
विश्व्यपीमहामारी कोरोना भाइरस संक्रमण कारण दिनप्रति दिन कोरोना भाइरस संक्रमितको संख्या थपिदै गएका छ ।
गण्डकी प्रदेशकाचार जिल्लामा थप१२ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् ।तैस पछि मालिका, मंगलामा २र२ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १र१ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ ।
निको भएर घर फर्केका ९ सय ३८ जना रहेको छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ४ जना रहेको छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया